status-react/translations/ne.json

354 lines
28 KiB
JSON

{
"about-app": "बारेमा",
"account-generation-message": "एकै छिन पर्खिनुहोस्, तपाईंको खाता उत्पन्न गर्न केही कठिन हिसाब गर्दै छु!",
"active-online": "अनलाइन",
"active-unknown": "अज्ञात",
"add-a-status": "नया स्टेटस जोड्नुहोस् ॰॰॰",
"add-bootnode": "Bootnode थप्नुहोस्",
"add-existing-account": "अवस्थित खाता थप्नुहोस्",
"add-json-file": "JSON फाइल थप्नुहोस्",
"add-members": "सदस्यहरु जोड्नुहोस्",
"add-new-contact": "नया सम्पर्क जोड्नुहोस्",
"add-new-network": "नयाँ सञ्जाल थप्नुहोस्",
"add-to-contacts": "सम्पर्कहरुमा जोड्नुहोस्",
"address": "ठेगाना",
"address-explication": "सायद यहां ठेगाना बारे बयान गर्ने अनि त्यो कहाँ खोज्ने भन्ने कुराको कुनै पाठ हुनुपर्छ ।",
"all": "सबै",
"amount": "रकम",
"and-you": "अनि तपाईं",
"are-you-sure?": "के तपाईँ निश्चित हुनुहुन्छ?",
"available": "उपलब्ध",
"block": "ब्लक गर्नुहोस्",
"bootnode-details": "Bootnode विवरणहरू",
"bootnodes": "Bootnodes",
"browser": "ब्राउजर",
"browsing-cancel": "रद्द गर्नुहोस्",
"browsing-open-in-status": "स्टेटसमा खोल्नुहोस्",
"browsing-open-in-web-browser": "वेब ब्राउजरमा खोल्ने",
"browsing-title": "ब्राउज",
"camera-access-error": "कृपया क्यामेरा उपयोग गर्न आवश्यक अनुमति प्रदान गर्न, सिस्टम सेटिङ्ग भित्र गएर स्टेटस > क्यमेरा चयन भएको स्थिति निश्चित गर्नुहोस् ।",
"can-not-add-yourself": "आफुले आफुलाइनै जोड्न मिल्दैन",
"cancel": "रद्द गर्नुहोस्",
"changed-asset-warning": "सम्पत्ति {{old}} बाट {{new}} मा परिवर्तन भएको थियो।",
"chat": "च्याट",
"chat-name": "च्याट नाम",
"chat-send-eth": "{{amount}} ETH",
"chat-settings": "च्याट सेटिङ्गहरु",
"chats": "च्याटहरु",
"choose-from-contacts": "सम्पर्कहरुबाट चयन गर्नुहोस्",
"clear-history": "इतिहास खाली गर्नुहोस्",
"clear-history-confirmation": "इतिहास मेटाउने हो?",
"clear-history-title": "इतिहास मेटाउने हो?",
"close-app-button": "पुष्टि गर्नुहोस्",
"close-app-title": "चेतावनी!",
"command-button-sent": "पठायो",
"command-requesting": "अनुरोध गर्दै",
"confirm": "पुष्टि गर्नुहोस्",
"connect": "कनेक्ट",
"connected": "जडित",
"connection-problem": "सन्देश जडान समस्या",
"contact-already-added": "यो सम्पर्क पहिल्यै जोडीसकिएको छ",
"contact-code": "संपर्क कोड",
"contact-s": "{\"one\":\"सम्पर्क\",\"other\":\"सम्पर्कहरु\"}",
"contacts": "सम्पर्कहरु",
"contacts-group-new-chat": "नया च्याट सुरु",
"contacts-syncronized": "तपाईंको सम्पर्कहरु एकनास भयो",
"copy-transaction-hash": "लेनदेन आईडी प्रतिलिपि गर्नुहोस्",
"counter-9-plus": "9+",
"create": "सिर्जना गर्नुहोस्",
"create-new-account": "नया खाता सिर्जना गर्नुहोस्",
"create-pin": "PIN सिर्जना गर्नुहोस्",
"create-pin-description": "तपाईंलाई आफ्नो कार्ड + यो पिन लग इन गर्न र लेनदेनको पुष्टि गर्न आवश्यक छ",
"creating-your-account": "तपाईंको खाता सिर्जना गर्दै ...",
"cryptokitty-name": "CryptoKitty # {{id}}",
"currency-display-name-ars": "अर्जेण्टीना पीसो",
"currency-display-name-bbd": "बार्बाडोस डलर",
"currency-display-name-bdt": "बांग्लादेशी ताका",
"currency-display-name-bgn": "बल्गेरियाई लेभ",
"currency-display-name-bnd": "ब्रुनेई दारुसलाम डलर",
"currency-display-name-brl": "ब्राजील रियल",
"currency-display-name-btn": "भूटानी नगुलट्रम",
"currency-display-name-cad": "क्यानाडा डलर",
"currency-display-name-dkk": "डेनमार्क क्रौन",
"currency-display-name-egp": "मिस्र पाउंड",
"currency-display-name-eur": "यूरो",
"currency-display-name-gel": "जर्जियाली लारी",
"currency-display-name-gyd": "गुयाना डलर",
"currency-display-name-inr": "भारत रुपैयाँ",
"currency-display-name-jmd": "जमैका डलर",
"currency-display-name-kes": "केन्याई शिलिंग",
"currency-display-name-krw": "कोरिया (दक्षिण) वोन",
"currency-display-name-kyd": "केमैन द्वीप डलर",
"currency-display-name-mnt": "मङ्गोलिया तुग्रिक",
"currency-display-name-mxn": "मेक्सिको पीसो",
"currency-display-name-myr": "मलेशिया रिंगित",
"currency-display-name-mzn": "मोजाम्बिक मेटिकल",
"currency-display-name-nad": "नामिबिया डलर",
"currency-display-name-ngn": "नाइजेरिया नाइरा",
"currency-display-name-nok": "नर्वे क्रौन",
"currency-display-name-npr": "नेपाल रुपैयाँ",
"currency-display-name-omr": "ओमन रियाल",
"currency-display-name-pkr": "पाकिस्तान रुपैयाँ",
"currency-display-name-pln": "पोल्याण्ड ज्लटी",
"currency-display-name-rub": "रूस रुबल",
"currency-display-name-sos": "सोमालिया शिलिंग",
"currency-display-name-twd": "ताइवान नयाँ डलर",
"currency-display-name-tzs": "तान्जानियन शिलिंग",
"currency-display-name-uyu": "उरुग्वे पेसो",
"currency-display-name-vef": "भेनेजुएला बोलिवर",
"currency-display-name-vnd": "भियतनाम दांग",
"currency-display-name-yer": "यमन रियाल",
"currency-display-name-zar": "दक्षिण अफ्रीका रेण्ड",
"current-network": "चल्ती नेटवर्क",
"dapp": "ÐApp",
"dapp-profile": "Ðapp प्रोफाइल",
"dapps": "ÐApps",
"data": "डाटा",
"datetime-ago": "पहिले",
"datetime-ago-format": "{{number}} {{time-intervals}} {{ago}}",
"datetime-day": "{\"one\":\"दिन\",\"other\":\"दिन\"}",
"datetime-hour": "{\"one\":\"घण्टा\",\"other\":\"घण्टा\"}",
"datetime-minute": "{\"one\":\"मिनेट\",\"other\":\"मिनेट\"}",
"datetime-second": "{\"one\":\"सेकेन्ड\",\"other\":\"सेकेन्ड\"}",
"datetime-today": "आज",
"datetime-yesterday": "हिजो",
"debug-enabled": "त्रुटिसुधार सर्भर प्रवर्तित भयो! अब तपाईंले *status-dev-cli scan* कार्यान्वयन गरेर एकै नेटवर्कमा रहेको तपाईंको कम्प्युटरबाट सो सर्भर भेट्टाउन सक्नुहुन्छ ।",
"delete": "मेटाउनुहोस्",
"delete-bootnode": "Bootnode मेटाउनुहोस्",
"delete-chat": "च्याट मेटाउने",
"delete-chat-action": "मेटाउनुहोस्",
"delete-contact": "सम्पर्क मेटाउने",
"delete-contact-confirmation": "यो सम्पर्क तपाईंको सम्पर्कहरुबाट हटाइने छ",
"delete-group": "समूह मेटाउनुहोस्",
"delete-group-confirmation": "यो समूह तपाईंको समूहहरुबाट हटाइने छ । यसले सम्पर्कहरुमा असर गर्दैन ।",
"delete-group-prompt": "यसले सम्पर्कहरुमा असर गर्दैन ।",
"delete-message": "सन्देश मेटाउनुहोस्",
"description": "विवरण",
"discover": "भेट्टाउनुहोस्",
"done": "सम्पन्न",
"edit": "सम्पादन",
"edit-chats": "च्याटहरुको सम्पादन",
"edit-contacts": "सम्पर्क सम्पादन",
"edit-group": "समूह सम्पादन",
"edit-profile": "प्रोफाइल सम्पादन",
"empty-chat-description": "अहिलेसम्म कुनै सन्देशहरू छैनन्",
"empty-topic": "खाली विषय",
"enter-address": "ठेगान प्रविष्ट गर्ने",
"enter-contact-code": "संपर्क कोड वा प्रयोगकर्ता नाम प्रविष्ट गर्नुहोस्",
"enter-url": "युआरएल प्रविष्ट गर्नुहोस्",
"enter-valid-public-key": "कृपया एक मान्य सार्वजनिक सांचो प्रविष्ट गर्नुहोस् वा QR कोड स्क्यान गर्नुहोस् ",
"error": "त्रुटि",
"error-cant-sign-message-offline": "अफलाइन मोडमा सन्देश साइन गर्न सकिँदैन",
"error-unable-to-get-transactions": "लेनदेन इतिहास प्राप्त गर्न असमर्थ",
"errors": "त्रुटिहरू",
"estimated-time": "अनुमानित समय {{time}}",
"extension-find": "एक्सटेन्सन खोज्नुहोस्",
"extension-url": "एक्सटेन्सन युआरएल प्रविष्ट गर्नुहोस्",
"faucet-error": "धारा अनुरोध त्रुटि",
"faucet-success": "धारा अनुरोध प्राप्त भएको छ",
"from": "बाट",
"gas-limit": "ग्यास सीमा",
"gas-price": "ग्याँस मूल्य",
"got-it": "पाइयो",
"hash": "ह्यास",
"here-is-your-passphrase": "तपाईंको गुप्तवाक्यांश प्रस्तुत छ, *यसलाई लेखेर सुरक्षित राख्नुहोस्* आफ्नो खाता पुनर्स्थापना गर्न यो अति आवश्यक छ ।",
"image-remove-current": "वर्तमान फोटो हटाउनुहोस्",
"image-source-gallery": "ग्यालेरीबाट चयन गर्नुहोस्",
"image-source-make-photo": "खिच्नुहोस",
"image-source-title": "प्रोफाइल तस्विर",
"in-contacts": "सम्पर्कहरुमा समावेस छ",
"incorrect-code": [
"str",
"माफ गर्नुहोस्, त्यो कोड गलत रहेछ, कृपया पुनः प्रविष्ट गर्नुहोस्"
],
"install": "स्थापना गर्नुहोस्",
"intro-message1": "स्टेटसमा तपाईंलाई स्वागत छ\nतपाईंको पास्वर्ड सेटअप र सुरुवात गर्नको लागि यो सन्देसमा ट्याप गर्नुहोस् ।",
"intro-status": "तपाईंको खाता सेटअप गर्न र सेटिङ्ग बदल्नको लागि म सँग च्याट गर्नुहोस् ।",
"invalid-phone": "नमिल्ने फोन नम्बर",
"invited": "आमन्त्रित",
"is-typing": "ले टाइप गर्दै हुनुहुन्छ",
"leave-chat": "च्याटबाट बाहिरिनुहोस्",
"leave-group-chat-confirmation": "के तपाईं पक्का यो समूह छोड्न चाहनुहुन्छ?",
"left": "बाहिरियो",
"log-level": "लग स्तर",
"logout": "लग आउट",
"mailserver-details": "Mailserver विवरणहरू",
"main-currency": "मुख्य मुद्रा",
"main-networks": "मुख्य नेटवर्कहरू",
"main-wallet": "मुख्य वालेट",
"mainnet-is-default-alert-title": "नमस्ते",
"mainnet-network": "मुख्य नेटवर्क",
"members": "{\"one\":\"१ सदस्य\",\"other\":\"{{count}} सदस्यहरु\"}",
"members-active": "{\"one\":\"१ सदस्य\",\"other\":\"{{count}} सदस्यहरु\"}",
"members-title": "सदस्यहरु",
"message": "सन्देश",
"message-options-cancel": "रद्द गर्नुहोस्",
"message-reply": "जवाफ दिनुहोस्",
"more": "अरु",
"move-to-internal-failure-message": "हामीले केही महत्वपूर्ण फाइलहरु बाह्य बाट आन्तरिक भण्डारणमा सार्न आवश्यक छ । यस्को लागि हामीलाई तपाईंको अनुमति चाहिन्छ । भावी संस्करणहरुमा हामी बाह्य भण्डारण प्रयोगमा ल्याउदैनौं ।",
"mute-notifications": "सूचनाहरु मौन बनाउनुहोस्",
"name": "नाम",
"name-placeholder": "प्रदर्शन नाम",
"need-help": "सहयोग चाहियो?",
"network-chain": "नेटवर्क श्रृंखला",
"network-id": "नेटवर्क आईडी",
"network-settings": "नेटवर्क सेटिङहरू",
"new": "नयाँ",
"new-chat": "नयाँ च्याट",
"new-contact": "नया सम्पर्क",
"new-group": "नया समूह",
"new-group-chat": "नया सामूहिक च्याट",
"new-public-group-chat": "सार्वजनिक च्याटमा भाग लिने",
"new-transaction": "नयाँ लेनदेन",
"next": "अर्को",
"no-contacts": "हाल कुनै सम्पर्कहरु छैनन्",
"no-messages": "सन्देशहरु खाली",
"no-messages-yet": "अहिलेसम्म कुनै सन्देशहरू छैनन्",
"no-statuses-discovered": "कुनैपनि स्टेटस भेट्टाइएन",
"no-statuses-found": "कुनैपनि स्टेटस फेलापारिएन",
"none": "बिना कुनै",
"not-applicable": "अहस्ताक्षरित लेनदेनको लागी लागू छैन",
"not-implemented": "कार्यान्वयन भएको छैन",
"not-specified": "नतोकिएको",
"notifications-title": "सूचना र ध्वनि",
"offline": "अफलाइन",
"ok": "ठिक छ",
"ok-got-it": "ठीक, यो मिल्यो",
"open": "खोल्नुहोस्",
"open-dapp": "ÐApp खोल्नुहोस्",
"or-choose-a-contact": "वा सम्पर्क छान्नुहोस्",
"other-accounts": "अन्य खाताहरू",
"pair-code": "जोडा कोड",
"passphrase": "गुप्तवाक्यांश",
"password": "पासवर्ड",
"password-placeholder2": "आफ्नो पासवर्ड निश्चित गर्नुहोस्",
"paste-json": "टाँस्नुहोस् JSON",
"permissions": "अनुमतिहरू",
"phew-here-is-your-passphrase": "*उफऽऽऽ* त्यो कठिन थियो, तपाईंको गुप्तवाक्यांश प्रस्तुत छ, *यसलाई लेखेर सुरक्षित राख्नुहोस्* आफ्नो खाता पुनर्स्थापना गर्न यो अति आवश्यक छ ।",
"phone-e164": "अन्तराष्ट्रिय १",
"phone-international": "अन्तराष्ट्रिय २",
"phone-national": "राष्ट्रिय",
"phone-number": "फोन नम्बर",
"phone-number-required": "यहाँ ट्याप गरेर तपाईंको फोन नम्बर प्रविष्ट गर्नुहोस् अनि म तपाईंको साथीहरु भेट्टाइ दिन्छु ।",
"phone-significant": "महत्वपूर्ण",
"photos-access-error": "कृपया फोटो उपयोग गर्न आवश्यक अनुमति प्रदान गर्न, सिस्टम सेटिङ्ग भित्र गएर स्टेटस > फोटो चयन भएको स्थिति निश्चित गर्नुहोस् ।",
"pin-mismatch": "पिन मेल खाँदैन",
"popular-tags": "लोकप्रिय ट्यागहरु",
"postponed": "स्थगित",
"profile": "प्रोफाइल",
"public-chat": "सार्वजनिक कुराकानी",
"public-chats": "सार्वजनिक च्याटहरू",
"public-group-status": "सार्वजनिक",
"public-group-topic": "विषय",
"public-key": "सार्वजनिक सांचो",
"puk-code": "PUK कोड",
"receive": "प्राप्त गर्नुहोस्",
"receive-transaction": "लेनदेन प्राप्त गर्नुहोस्",
"received-invitation": "च्याट निमन्त्रणा पाइयो",
"recent": "भर्खरको",
"recipient": "प्रापक",
"recover": "पुनर्स्थापना",
"recover-access": "पहुँच पुनर्स्थापना गर्नुहोस्",
"recovery-confirm-phrase": "वाक्यांश पुष्टि गर्नुहोस्",
"recovery-phrase-unknown-words": "केहि शब्दहरू गलत हिज्जे हुन सक्छ",
"remove": "हटाउनुहोस्",
"remove-from-chat": "च्याटबाट हटाउनुहोस्",
"remove-from-contacts": "सम्पर्कहरुबाट हटाउनुहोस्",
"remove-from-group": "समूह बाट हटाउने",
"remove-network": "सञ्जाल हटाउनुहोस्",
"removed": "हटाइयो",
"removed-from-chat": "तपाईंलाई सामूहिक च्याटबाट हटाइयो",
"reorder-groups": "समूह पुन: क्रमबद्ध गर्नुहोस्",
"repeat-pin": "आफ्नो पिन दोहोर्याउनुहोस्",
"request-feature": "एउटा सुविधा अनुरोध गर्नुहोस्",
"required-field": "आवश्यक फिल्ड",
"reset-default": "पूर्वनिर्धारितमा रिसेट गर्नुहोस्",
"ropsten-network": "Ropsten परीक्षण नेटवर्क",
"save": "साँच्नुहोस्",
"save-password": "लगआउट सम्म पासवर्ड बचत गर्नुहोस्",
"save-password-unavailable": "पासवर्ड सुरक्षित गर्न उपकरण पासकोड सेट गर्नुहोस्",
"scan-qr": "QR स्क्यान गर्नुहोस्",
"search-chat": "च्याटमा खोजौं",
"search-chats": "च्याटहरुमा खोज",
"search-contacts": "सम्पर्कहरुमा खोज",
"search-for": "॰॰॰ को लागि खोज",
"search-tags": "खोज्ने ट्यागहरु यहाँ टाइप गर्नुहोस्",
"secret-keys-confirmation-confirm": "बुझे",
"selected": "चयन गरिएको",
"send-message": "सन्देश पठाउनुहोस्",
"send-request": "अनुरोध पठाउने",
"send-transaction": "कारोबार पठाउनुहोस्",
"sent-at": "मा पठाइएको",
"settings": "सेटिङ्गहरु",
"shake-your-phone": "त्रुटि फेलापार्नुभयो, अथवा सुझाव दिनु छ? बस फोन ~हल्लाउनुहोस्~!",
"sharing-copied-to-clipboard": "क्लिपबोर्डमा प्रतिलिपि गरियो",
"sharing-copy-to-clipboard": "क्लिप्बोर्डमा प्रतिलिपि राख्नुहोस्",
"sharing-share": "बांड्नुहोस् ॰॰॰",
"show-qr": "QR देखाउने",
"sign-in": "साइन-इन",
"sign-in-to-status": "स्टेटसमा साइन-इन गर्नुहोस्",
"specify-name": "एक नाम निर्दिष्ट गर्नुहोस्",
"specify-recipient": "प्राप्तकर्ता निर्दिष्ट गर्नुहोस् ...",
"specify-rpc-url": "RPC URL निर्दिष्ट गर्नुहोस्",
"start-chat": "च्याट सुरू गर्नुहोस्",
"start-conversation": "कुराकानी सुरु गर्नुहोस्",
"status": "स्टेटस",
"status-confirmed": "पुष्टि भयो",
"status-delivered": "बुझाइएको",
"status-failed": "असफल",
"status-not-sent": "पठाएको छैन। विकल्पहरूको लागि ट्याप गर्नुहोस्",
"status-pending": "बाँकी छ",
"status-prompt": "एउटा स्टेटस बनाउनुहोस् जसद्वारा तपांईले प्रस्ताव गर्नुभएको कुराहरु अरुहरुले थाहापाउन मद्दत पुगोस । तपांईले #ह्यास्ट्याग पनि प्रयोग गर्न सक्नुहुन्छ ।",
"status-seen": "देखिसकेको",
"status-seen-by-everyone": "सबैले हेरिसकेको",
"status-sending": "पठाउंदै",
"status-sent": "पठाइसकेको",
"status-tx-not-found": "TX फेला परेन",
"suggestions-commands": "आदेशहरु",
"suggestions-requests": "अनुरोधहरु",
"switch-users": "उपयोगकर्ता बदलौं",
"sync-in-progress": "एकनास बनाइंदै छ ॰॰॰",
"sync-synced": "एकनास छ",
"test-networks": "परीक्षण नेटवर्कहरू",
"text-input-disabled": "कृपया एक क्षण प्रतीक्षा गर्नुहोस् ...",
"to": "तर्फ",
"topic-format": "गलत ढाँचा [a-z0-9\\-]+",
"transaction": "कारोबार",
"transaction-details": "लेनदेन विवरणहरू",
"transaction-moved-text": "लेनदेन अर्को 5 मिनेटको लागि 'अज्ञात' सूचीमा रहनेछ",
"transaction-moved-title": "लेनदेन सारियो",
"transaction-sent": "कारोबार पठाइयो",
"transactions-delete": "लेनदेन मेटाउनुहोस्",
"transactions-history-empty": "तपाईको इतिहासमा अझै कुनै लेनदेन छैन",
"transactions-sign-all": "सबै साइन गर्नुहोस्",
"twelve-words-in-correct-order": "१२ सब्दहरु सही क्रममा",
"type-a-command": "आदेश टाइप गरौं ॰॰॰",
"type-a-message": "सन्देश टाइप गरौं ॰॰॰",
"unable-to-read-this-code": "यो कोड पढ्न असमर्थ",
"unknown-address": "अज्ञात ठेगाना",
"update-status": "तपाईंको स्टेटस अद्यतन गर्नुहोस् ॰॰॰",
"use-valid-contact-code-desktop": "कृपया मान्य सम्पर्क कोड वा प्रयोगकर्ता नाम प्रविष्ट गर्नुहोस्",
"validation-amount-invalid-number": "राशि वैध संख्या होइन",
"view-cryptokitties": "CryptoKitties मा हेर्नुहोस्",
"view-etheremon": "Etheremon मा हेर्नुहोस्",
"view-transaction-details": "लेनदेन विवरणहरू हेर्नुहोस्",
"wallet": "वालेट",
"wallet-add-asset": "सम्पत्ति थप्नुहोस्",
"wallet-backup-recovery-description": "यसले तपाईंको सम्पत्ती सुरक्षित राख्न तपाईंलाई सहयोग गर्नेछ",
"wallet-browse-photos": "फोटाहरू ब्राउज गर्नुहोस्",
"wallet-error": "डाटा लोड गर्दा त्रुटि",
"wallet-exchange": "एक्सचेंज",
"wallet-invalid-address": "अवैध ठेगाना: \n {{data}}",
"wallet-onboarding-set-up": "सेटअप गरौं",
"wallet-onboarding-title": "सामान्य र सुरक्षित क्रिप्टक्रोसीसी वालेट",
"wallet-request": "अनुरोध",
"wallet-set-up-title": "आफ्नो वालेट सेट अप गर्नुहोस्",
"wallet-settings": "वालेट सेटिङहरू",
"wallet-transaction-fee": "कारोबार शुल्क",
"web-view-error": "ओहोऽऽऽ, त्रुटि",
"wrong-password": "गलत पासवर्ड",
"wrong-word": "गलत शब्द",
"yes": "हो",
"You": "तपाईं"
}